काठमाण्डौ : श्रीलंकाको संसदीय निर्वाचनको मतदान शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको छ। बिहीबार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा ८ हजार भन्दा बढी उम्मेदवारहरू चुनाव लडिरहेका छन्। जसमा १ करोड ७० लाखभन्दा बढी योग्य मतदाता सहभागी रहेका छन्। श्रीलंकाको संसदमा २२५ सिटहरू छन्।
जसमा बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) र उनका राजनीतिक प्रतिद्वन्दी दुवैका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ।
दिसानायकेले श्रीलंकाको लागि परिवर्तनकारी एजेण्डाको वाचा गरेका छन्। जसलाई आफ्नो लक्ष्यहरू अगाडि बढाउनको लागि ठोस संसदीय बहुमत चाहिन्छ।
2024-11-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार