नेपालगञ्ज : बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २० स्थित नम्बरप्लेट नभएको गाडी प्रहरीले बरामद गरेको छ ।
भन्सार छलि चोरी पैठारी गरि ल्याएको अन्दाजी मुल्य १२ लाख बराबरको मारुती सुजुकी कम्पनीको भ्यान बरामद गरिएको हो ।
उक्त गाडी आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-06-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार