सुर्खेत : भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका उनीहरु बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुने वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी हुन् । शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएका हुन् । उनीहरूको खोजी गर्न गोताखोर परिचालन गरिएको छ ।
2024-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार