Listen LIVE

दोन्द्रा खोलाको बाढीमा फसेका थारुको उद्धार

नेपालगञ्ज : बाँके प्रहरीले नरैनापुर –६ दोन्द्रा खोलामा खोला तर्ने क्रममा राप्तिसोनारी–७ बस्ने कुल बहादुर थारुलाई उक्त खोलाको बिच जंघारमा फसेको अवस्थामा उद्धार गरेको छ ।

प्रहरी टोलिले उद्धार गर्दै गर्दा खोलाको डिलमा बसेर हेर्दै गरेका दोन्द्रा बस्ने वर्ष ४८ को सहजराम मौर्य र दोन्द्रा बस्ने वर्ष २८ को परशुराम यादव उक्त खोलामा खसेको अवस्थामा सबै जनालाई सकुशल उद्धार गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया