Listen LIVE

सिरियामा द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

काठमाण्डौ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा भएका सबै नागरिकलाई तत्काल मानवीय पहुँच पु¥याउन आग्रह गरेका छन्। साथै रक्तपात अन्त्य गरी राजनीतिक प्रक्रियामा फर्किन आह्वान गरे। आफूले हालै टर्कीका राष्ट्रपति एर्दोगानसँग छलफल गरेको र सबै नागरिकलाई मानवीय पहुँचको लागि जोड दिएको बताए।

उनले सिरियाका जनताको लागि दीर्घकालीन समस्या समाधानमा लाग्न आह्वान गरे।

प्रतिक्रिया