Listen LIVE

’स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प’ : पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रस–एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको दाबी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए ।

उनले विकासमा जनताको प्रत्यक्ष सहभागिता भए मात्रै दिगोपन आउने बताए । तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने उनको दाबी छ ।

प्रतिक्रिया