नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीको निधन भएपछि आइतबार शोकमा उपमहानगरपालिका बन्द गरिएको छ ।
उपमहानगरपालिकाकी स्थायी कुचिकार ५७ बर्षीय सुष्मा वाल्मिकीको हृदयघातका कारण निधन भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।
‘वाल्मिकीको निधनका शोक व्यक्त गर्दै आइतबार कार्यालय बन्द गरिएको छ’, उपमहानगरपालिकाका प्रेस सल्लाहकार नविन गिरीले भने ।
2024-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार