लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
2024-09-11
2486
नेपालगञ्ज : लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन् । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएको मुख्यमन्त्री आचार्यले बताए ।