Listen LIVE

अफगानिस्तानको जनसंख्या ३ करोड ६० लाखभन्दा बढी पुग्ने अनुमान

काठमाण्डौ : राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले स्थानीय सञ्चार माध्यम टोलोन्युजकाअनुसार अफगानिस्तानको जनसंख्या ३ करोड ६४ लाख पुग्ने अनुमान गरेका छन्।

अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसंख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन्। आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसंख्या ६१ लाख छ। जसमा ३१ लाख पुरुष र ३० लाख महिला छन्।

प्रतिक्रिया