Listen LIVE

आकर्षणको केन्द्र बन्दै होटल मन्त्रा थकाली

नेपालगञ्ज : करिब १६ बर्षअघि होटल राप्ती भ्यालीबाट शुरुवात भएको होटल, होटल श्रीश हुँदै पछिल्लो समय नेपालगञ्जमा होटेल मन्त्रा थकालीको नामबाट सञ्चालित भएको छ । होटेल मन्त्रा थकालीले छोटो समयमै ग्राहकको मन जितिहरेको सञ्चालकको भनाई छ । 

नेपालगञ्जमै पहिलो पटक उत्कृष्ट स्वादसहितको थकाली खानासँगै पारिवारिक वातावरणले गर्दा पाहुनाहरुलाई थप आकर्षित गरिरहेको छ । 

दुई दाजुभाइ सञ्चालक रहेको मन्त्रा थकाली नेपालगञ्जमा सुरुवात भएको १ बर्ष मात्र भएको छ तर पछिल्लो समय सबैको रोजाइ बनेको मन्त्रा थकालीका सञ्चालकले बताए ।

प्रतिक्रिया