Listen LIVE

विस्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसले थाल्यो हमलाको अनुसन्धान

काठमाण्डौ : रुसले आतंकवादी हमलाको अनुसन्धान सुरु गरेको छ। विष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान सुरु गरेको जनाएको हो।

रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहायकको मस्कोको एक आवासीय भवनमा विस्फोट हुँदा मृत्यु भएको थियो।

प्रतिक्रिया