Listen LIVE

इजरायली सेनाको चेतावनीपछि इजिप्टको रफाह क्रसिङ बन्द

काठमाण्डौ : इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ।

जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेशमा रोक लगाएको छ। युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका छन्। सोमवार गाजासँगको इजिप्टको रफाह सीमानाको भ्रमणको क्रममा राजनीतिक समाधानको आवश्यकतामा जोड दिए। 

यो मानव निर्मित संकट भएको  उनले बताए।

प्रतिक्रिया