सुदुरकर्णाली खबर ,,,,,,,,,,,,,
देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् ।पछिल्लो समय कर्णालीमा स्वास्थ्य क्षेत्रमा भइरहेको केही काम उदाहरणीय छन् । केही समयअघि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको छ भने पोलियो उन्मूलनका सञ्चालन गरिएको जनचेतना तथा खोप अभियान चलाइयो ।
भौगोलिक रूपले विकट कर्णालीका जिल्लामा स्वास्थ्यसम्बन्धी के कस्ता समस्या छन् रु कर्णाली प्रदेशको समग्र स्वास्थ्य स्थिति कस्तो छ रु लगायत विषयमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्कासँग अनलाइखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश कर्णाली प्रदेशका नागरिकमा देखिने मुख्य स्वास्थ्य समस्या के–के छन्विगत एक दशकको तथ्यांक हेर्ने हो भने कर्णालीमा सबैभन्दा बढी मात्रामा देखापर्ने संक्रामक रोग हो । मलेरिया, औलो, डेंगु, कालाजार, झाडापखालाले यहाँका स्थानीयलाई धेरै सताउने गरेको छ ।
मातृ स्वास्थ्य, नवजात शिशु र बाल स्वास्थ्यको समस्या पनि त्यत्तिकै छ । साथै पछिल्लो समय नसर्ने रोगहरू दम, मधुमेह, क्यान्सर र मानसिक रोगीहरु पनि धेरै छन् ।अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तीनै तहका सरकारले समन्वय गरेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हुन्छ, समन्वय अभावले काम गर्न केही असहज भइरहेको छ । त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।यो पनि पढ्नुहोस‘शहरमा बिरामी पठाउने कर्णालीले अब डाक्टर पठाउनेछ’त्यहाँ भेटिएका केही प्रतिनिधि बिरामी छन् रु जो दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोगेका छन् रु
हरेक नागरिकले ३० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सिद्धान्त छ । तर कर्णालीका अधिकांश भेगमा यो कुरा लागू हुँदैन । भौगोलिक हिसाबमा सबैभन्दा विकट प्रदेश । मानव बस्तीहरू छरिएर रहेका छन् । यस्तोमा स्वास्थ सेवा दुर्गम गाउँहरूमा पुगेको छैन ।
बसेकै कारण स्वास्थ्य जटिलता भोग्नेमा गर्भवती महिलाहरू पर्छन् । ब्रथिङ सेन्टरहरू त खुलेका छन्, तैपनि ३० मिनेटभित्र बिरामीको उद्धार भएको छैन । डेलिभरीको लागि एयर लिफ्टिङ गर्नुपर्ने अवस्था छ । सबैभन्दा बढी एयर लिफ्टिङ यही प्रदेशमा हुने गरेको छ ।
चोटपटकजन्य समस्या जस्तो भीरबाट लड्ने समस्यामा पनि छिटो उपचार नपाएर बिरामीको ज्यान जाने अवस्था सिर्जना हुन्छ । दुर्गममा बसेकै कारण क्यान्सर, मिर्गौलाको समस्या लास्ट स्टेजमा पत्ता लाग्ने समस्या पनि यहाँ भेटिन्छ ।त्यसैले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ । यहाँ पूर्वाधारको अभाव छ । धेरै स्थानमा सडकको अभाव छ, सडक नहुँदा स्थानीयहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । त्यसैले स्थानीय सरकारले सडक पूर्वाधार निर्माण विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।महिला वा पुरुष को बढी समस्यामा छन् रु
महिलाहरू बढी समस्यामा छन् । त्यसैले अस्पतालमा ओपीडी सर्भिस लिनेका साथै हेल्थ क्याम्पमा सहभागी लिने पनि महिला नै बढी छन् । भर्खरै केही महिनाअघि भएको हेल्थ क्याम्पमा त झन् ७१ प्रतिशत महिला र २९ प्रतिशत पुरुष थिए ।
महिलाको शारीरिक संरचना नै जटिल हुन्छ । रजस्वला, गर्भावस्था, प्रसूति पीडा, रजोनिवृत्ति आदिको कारण महिलाहरूमा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ ।
घरको सम्पूर्ण जिम्मेवारी महिलाले उठाएका हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाएका हुँदैनन् । जसले गर्दा महिलामा धेरै स्वास्थ्य समस्या देखा पर्छ ।स्वास्थ्य सचेतना कस्तो छ रु
कुनै पनि समस्या भए तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ भन्ने सचेतना नभएकाले नै धेरै समस्या गम्भीर अवस्थामा पत्ता लाग्छन् । अस्पताल गएर चिकित्सकलाई भेटे पनि चिकित्सकको दिएको औषधि समयमा नखाने र फलोअपमा नआउने समस्या पनि छ । त्यो सचेतनाको कमीकै कारण हो ।
कर्णालीमा साक्षरता दर त पहिले भन्दा बढेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलाको साक्षरता दर त कम नै छ । त्यसैले पनि महिलामा स्वास्थ्य समस्या बढी भएको हुनसक्छ ।
संघीय सरकार र प्रदेश सरकारले स्वास्थ्य सचेतना फैलाउनुपर्छ भनेर केही कार्यक्रम गरिरहेको छ । तर आधारभूत स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यस्तोमा स्थानीय तहले सचेत भएर स्वास्थ्य सचेतनामा लगानी गर्नुपर्छ । तीन तहका सरकारीच राम्रोसँग समन्वय गर्न सके जनतालाई अझ गुणस्तरीय स्वास्थ्य सेवा दिन र सचेतना फैलाउन सकिन्छ ।
सुत्केरी महिलाले प्रसूति सेवा पाएका छन् कि छैनन् रु
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । अहिले कर्णालीमा ५५० बर्थिङ सेन्टर छन्, तर स्वास्थ्यकर्मी र पूर्वाधार अभावमा अहिले ३५९ बर्थिङ सेन्टर मात्र नियमित चलिरहेका छन् । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ ।
पाठेघर खस्ने समस्याबाट कति ग्रसित छन् रु
पाठेघर खस्ने समस्या यहाँको मुख्य समस्यामा नै पर्छ । यहाँ छिटो विवाह, छिटो गर्भधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, डेलिभरी राम्ररी नहुने, डेलिभरीपछि पनि तुरुन्त काममा फर्किनुपर्ने लगायत कारणले यहाँका महिलाहरूमा पाठेघर खस्ने समस्या छ । तर पछिल्लो १० वर्षको तथ्याकं हेर्ने हो भने यसमा केही कमी भएको देखिन्छ । पहिले हरेक घरमा कुनै न कुनै महिला पाठेघर खस्ने समस्याबाट ग्रसित हुन्थे । अहिले त्यो संख्या कम भएको छ ।
पाठेघर खस्ने समस्याबारे सचेतना फैलाउने र समयमै समस्या पत्ता लगाएर निःशुल्क उपचार गर्ने व्यवस्था भएसँगै संख्या कम भएको हो ।
त्यहाँ कस्तो किसिमको स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्छ रु
अहिले त्यहाँ सबैभन्दा बढी देखिएको स्वास्थ्य समस्या भनेको संक्रामक रोगको नै हो । त्यसैले यसलाई केन्द्रमा राखेर संक्रामक रोग फैलाउन रोक्न सचेतना फैलाउन जरुरी छ । यी रोगलाई मध्यनजर गर्दै आवश्यक औषधि र सामग्री तयारी सञ्चित गर्नुपर्छ ।
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । तर स्वास्थ्यकर्मी र पूर्वाधार अभाव छ । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ । यस्तोमा बर्थ सेन्टरमा उपयुक्त जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्छ । सुत्केरी पोषण र आमा सुरक्षा कार्यक्रममा रहेका जटिलतालाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ ।देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् ।
पछिल्लो समय कर्णालीमा स्वास्थ्य क्षेत्रमा भइरहेको केही काम उदाहरणीय छन् । केही समयअघि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको छ भने पोलियो उन्मूलनका सञ्चालन गरिएको जनचेतना तथा खोप अभियान चलाइयो ।
भौगोलिक रूपले विकट कर्णालीका जिल्लामा स्वास्थ्यसम्बन्धी के कस्ता समस्या छन् रु कर्णाली प्रदेशको समग्र स्वास्थ्य स्थिति कस्तो छ रु लगायत विषयमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्कासँग अनलाइखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश स्
कर्णाली प्रदेशका नागरिकमा देखिने मुख्य स्वास्थ्य समस्या के–के छन् रु
विगत एक दशकको तथ्यांक हेर्ने हो भने कर्णालीमा सबैभन्दा बढी मात्रामा देखापर्ने संक्रामक रोग हो । मलेरिया, औलो, डेंगु, कालाजार, झाडापखालाले यहाँका स्थानीयलाई धेरै सताउने गरेको छ ।
मातृ स्वास्थ्य, नवजात शिशु र बाल स्वास्थ्यको समस्या पनि त्यत्तिकै छ । साथै पछिल्लो समय नसर्ने रोगहरू दम, मधुमेह, क्यान्सर र मानसिक रोगीहरु पनि धेरै छन् ।
अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तीनै तहका सरकारले समन्वय गरेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हुन्छ, समन्वय अभावले काम गर्न केही असहज भइरहेको छ । त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।
यो पनि पढ्नुहोस
‘शहरमा बिरामी पठाउने कर्णालीले अब डाक्टर पठाउनेछ’
त्यहाँ भेटिएका केही प्रतिनिधि बिरामी छन् रु जो दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोगेका छन् रु
हरेक नागरिकले ३० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सिद्धान्त छ । तर कर्णालीका अधिकांश भेगमा यो कुरा लागू हुँदैन । भौगोलिक हिसाबमा सबैभन्दा विकट प्रदेश । मानव बस्तीहरू छरिएर रहेका छन् । यस्तोमा स्वास्थ सेवा दुर्गम गाउँहरूमा पुगेको छैन ।
दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोग्नेमा गर्भवती महिलाहरू पर्छन् । ब्रथिङ सेन्टरहरू त खुलेका छन्, तैपनि ३० मिनेटभित्र बिरामीको उद्धार भएको छैन । डेलिभरीको लागि एयर लिफ्टिङ गर्नुपर्ने अवस्था छ । सबैभन्दा बढी एयर लिफ्टिङ यही प्रदेशमा हुने गरेको छ ।
चोटपटकजन्य समस्या जस्तो भीरबाट लड्ने समस्यामा पनि छिटो उपचार नपाएर बिरामीको ज्यान जाने अवस्था सिर्जना हुन्छ । दुर्गममा बसेकै कारण क्यान्सर, मिर्गौलाको समस्या लास्ट स्टेजमा पत्ता लाग्ने समस्या पनि यहाँ भेटिन्छ ।
त्यसैले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ । यहाँ पूर्वाधारको अभाव छ । धेरै स्थानमा सडकको अभाव छ, सडक नहुँदा स्थानीयहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । त्यसैले स्थानीय सरकारले सडक पूर्वाधार निर्माण विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
महिला वा पुरुष को बढी समस्यामा छन् रु
महिलाहरू बढी समस्यामा छन् । त्यसैले अस्पतालमा ओपीडी सर्भिस लिनेका साथै हेल्थ क्याम्पमा सहभागी लिने पनि महिला नै बढी छन् । भर्खरै केही महिनाअघि भएको हेल्थ क्याम्पमा त झन् ७१ प्रतिशत महिला र २९ प्रतिशत पुरुष थिए ।
महिलाको शारीरिक संरचना नै जटिल हुन्छ । रजस्वला, गर्भावस्था, प्रसूति पीडा, रजोनिवृत्ति आदिको कारण महिलाहरूमा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ ।
घरको सम्पूर्ण जिम्मेवारी महिलाले उठाएका हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाएका हुँदैनन् । जसले गर्दा महिलामा धेरै स्वास्थ्य समस्या देखा पर्छ ।
स्वास्थ्य सचेतना कस्तो छ रु
कुनै पनि समस्या भए तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ भन्ने सचेतना नभएकाले नै धेरै समस्या गम्भीर अवस्थामा पत्ता लाग्छन् । अस्पताल गएर चिकित्सकलाई भेटे पनि चिकित्सकको दिएको औषधि समयमा नखाने र फलोअपमा नआउने समस्या पनि छ । त्यो सचेतनाको कमीकै कारण हो ।
कर्णालीमा साक्षरता दर त पहिले भन्दा बढेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलाको साक्षरता दर त कम नै छ । त्यसैले पनि महिलामा स्वास्थ्य समस्या बढी भएको हुनसक्छ ।
संघीय सरकार र प्रदेश सरकारले स्वास्थ्य सचेतना फैलाउनुपर्छ भनेर केही कार्यक्रम गरिरहेको छ । तर आधारभूत स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यस्तोमा स्थानीय तहले सचेत भएर स्वास्थ्य सचेतनामा लगानी गर्नुपर्छ । तीन तहका सरकारीच राम्रोसँग समन्वय गर्न सके जनतालाई अझ गुणस्तरीय स्वास्थ्य सेवा दिन र सचेतना फैलाउन सकिन्छ सुत्केरी महिलाले प्रसूति सेवा पाएका छन् कि छैनन् रु
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । अहिले कर्णालीमा ५५० बर्थिङ सेन्टर छन्, तर स्वास्थ्यकर्मी र पूर्वाधार अभावमा अहिले ३५९ बर्थिङ सेन्टर मात्र नियमित चलिरहेका छन् । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ पाठेघर खस्ने समस्याबाट कति ग्रसित छन् रु
पाठेघर खस्ने समस्या यहाँको मुख्य समस्यामा नै पर्छ । यहाँ छिटो विवाह, छिटो गर्भधारण, धेरै बच्चा जन्माउने, गर्भावस्थामा पनि धेरै गाह्रो काम गर्ने, डेलिभरी राम्ररी नहुने, डेलिभरीपछि पनि तुरुन्त काममा फर्किनुपर्ने लगायत कारणले यहाँका महिलाहरूमा पाठेघर खस्ने समस्या छ । तर पछिल्लो १० वर्षको तथ्याकं हेर्ने हो भने यसमा केही कमी भएको देखिन्छ । पहिले हरेक घरमा कुनै न कुनै महिला पाठेघर खस्ने समस्याबाट ग्रसित हुन्थे । अहिले त्यो संख्या कम भएको छ ।पाठेघर खस्ने समस्याबारे सचेतना फैलाउने र समयमै समस्या पत्ता लगाएर निःशुल्क उपचार गर्ने व्यवस्था भएसँगै संख्या कम भएको हो ।त्यहाँ कस्तो किसिमको स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्छ रु
अहिले त्यहाँ सबैभन्दा बढी देखिएको स्वास्थ्य समस्या भनेको संक्रामक रोगको नै हो । त्यसैले यसलाई केन्द्रमा राखेर संक्रामक रोग फैलाउन रोक्न सचेतना फैलाउन जरुरी छ । यी रोगलाई मध्यनजर गर्दै आवश्यक औषधि र सामग्री तयारी सञ्चित गर्नुपर्छ ।
गर्भवती महिलालाई प्रसूतिमा सहजीकरण गर्त लागि बर्थिङ सेन्टर स्थापना त भएको छ । तर स्वास्थ्यकर्मी र पूर्वाधार अभाव छ । सडकको राम्रो व्यवस्था नहुँदा बर्थिङ सेन्टरमा ग्रामीण महिलाको पहुँच पुग्न नसकेको अवस्था छ । यस्तोमा बर्थ सेन्टरमा उपयुक्त जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्छ । सुत्केरी पोषण र आमा सुरक्षा कार्यक्रममा रहेका जटिलतालाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ ।देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् ।
पछिल्लो समय कर्णालीमा स्वास्थ्य क्षेत्रमा भइरहेको केही काम उदाहरणीय छन् । केही समयअघि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको छ भने पोलियो उन्मूलनका सञ्चालन गरिएको जनचेतना तथा खोप अभियान चलाइयो ।
भौगोलिक रूपले विकट कर्णालीका जिल्लामा स्वास्थ्यसम्बन्धी के कस्ता समस्या छन् रु कर्णाली प्रदेशको समग्र स्वास्थ्य स्थिति कस्तो छ रु लगायत विषयमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्कासँग अनलाइखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश स्कर्णाली प्रदेशका नागरिकमा देखिने मुख्य स्वास्थ्य समस्या के–के छन् रुविगत एक दशकको तथ्यांक हेर्ने हो भने कर्णालीमा सबैभन्दा बढी मात्रामा देखापर्ने संक्रामक रोग हो । मलेरिया, औलो, डेंगु, कालाजार, झाडापखालाले यहाँका स्थानीयलाई धेरै सताउने गरेको छ ।
मातृ स्वास्थ्य, नवजात शिशु र बाल स्वास्थ्यको समस्या पनि त्यत्तिकै छ । साथै पछिल्लो समय नसर्ने रोगहरू दम, मधुमेह, क्यान्सर र मानसिक रोगीहरु पनि धेरै छन् ।
अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तीनै तहका सरकारले समन्वय गरेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हुन्छ, समन्वय अभावले काम गर्न केही असहज भइरहेको छ । त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।
यो पनि पढ्नुहोस
‘शहरमा बिरामी पठाउने कर्णालीले अब डाक्टर पठाउनेछ’
त्यहाँ भेटिएका केही प्रतिनिधि बिरामी छन् रु जो दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोगेका छन् रु
हरेक नागरिकले ३० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सिद्धान्त छ । तर कर्णालीका अधिकांश भेगमा यो कुरा लागू हुँदैन । भौगोलिक हिसाबमा सबैभन्दा विकट प्रदेश । मानव बस्तीहरू छरिएर रहेका छन् । यस्तोमा स्वास्थ सेवा दुर्गम गाउँहरूमा पुगेको छैन ।
दुर्गममा बसेकै कारण स्वास्थ्य जटिलता भोग्नेमा गर्भवती महिलाहरू पर्छन् । ब्रथिङ सेन्टरहरू त खुलेका छन्, तैपनि ३० मिनेटभित्र बिरामीको उद्धार भएको छैन । डेलिभरीको लागि एयर लिफ्टिङ गर्नुपर्ने अवस्था छ । सबैभन्दा बढी एयर लिफ्टिङ यही प्रदेशमा हुने गरेको छ ।
चोटपटकजन्य समस्या जस्तो भीरबाट लड्ने समस्यामा पनि छिटो उपचार नपाएर बिरामीको ज्यान जाने अवस्था सिर्जना हुन्छ । दुर्गममा बसेकै कारण क्यान्सर, मिर्गौलाको समस्या लास्ट स्टेजमा पत्ता लाग्ने समस्या पनि यहाँ भेटिन्छ ।
त्यसैले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ । यहाँ पूर्वाधारको अभाव छ । धेरै स्थानमा सडकको अभाव छ, सडक नहुँदा स्थानीयहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । त्यसैले स्थानीय सरकारले सडक पूर्वाधार निर्माण विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार