नेपालगञ्ज : रियालिटी शो एक्टिङ स्टार सिजन–१ का विजेता नविना रानाभाटलाई नेपालगञ्जमा स्वागत गरिएको छ । उपाधी जितेपछि पहिलो पटक गृहनगर नेपालगन्ज आएकी उनलाई शुक्रबार बिहान नेपालगञ्ज बिमानस्थलमा स्वागत गरिएको हो ।
बाँके कला केन्द्रको अगुवाईमा नेपालगञ्जका कलाकार, नागरिक अगुवा लगायतले स्वागत गरेका थिए । रानाभाटलाई बिमानस्थलदेखी नेपालगञ्ज बजारसम्म नगर परिक्रमा गराइएको थियो ।
2025-10-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार