काठमाण्डौ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन् ।
मङ्गलबारदेखि लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो ।
2025-11-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार