काठमाण्डौ : फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ।
आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ। फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो। फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन्। द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ।
२०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो।
2024-09-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार