काठमाण्डौ : रुसको रिल्स्क शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। साथै १० जना घाइते भएको कुर्स्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताए।
यसअघि शुक्रबार युक्रेनले रिल्स्क शहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो। उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू घटनास्थलमा काम गरिरहेका छन्।
2024-12-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार